Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

भिडन्तमा हतियारधारीको मृत्यु, प्रहरी घाइते

download-1479110071.jpg

२९ कार्तिक, रौतहट ।  रौतहटको देवाहीमा प्रहरी र हतियारधारी समूहबीच भएको झडपमा एक हतियारधारीको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।  झडपका क्रममा प्रहरीको गोली लागेर १ जना हतियारधारीको मृत्यु भएको छ ।

हतियारधारी गाउँ पसेको सूचनाको अाधारमा पुगेको प्रहरी टोली र हतियारधारी समूहबीच झडप भएको थियो । देवाही ८ स्थित लालबकैया नदीको बांधमा हतियारधारी समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाई छ ।

४/५ जनाको संख्यामा रहेका हतियारधारी समूहबाट फायरिङ गरेपछि भएको जवाफी कारवाहीमा एक हतियारधारीको मृत्युु भएको रौतहट प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन । झडपमा प्रही जवान सुरेन्द्र चौधरी घाईते भएका छन् । उनलाई गौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेटौंडा पठाईएको छ ।

झडपपछि प्रहरीले घटनास्थलबाट ईन्सास बन्दुक १ थान, मेडईन ईटाली लेखिएको पेस्तोल १ थान र नलकटुवा पेस्तोल १ थान गरी ३ थान हतियार बरामद गरेको जनाएको छ । फरार रहेकाहरूको खोजीका लागि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg