Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित

Anjan Nabayug.jpg

६ साउन, काठमाडौं । बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा हेटौँडाका अन्जन विष्ट बर्षको उत्कृष्ट युवा खेलाडीमा घोषित भएका छन् । राष्ट्रिय फुटवल टोलीका खेलाडि विष्ट उत्कृष्ट युवा खेलाडि घोषित भएका हुन् ।

उत्कृष्ट बर्ष खेलाडिमा नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जन, लाईफटाइम एचिभमेन्ट अवार्ड  फिफा रेफ्रि श्रीराम रन्जितकार, स्पेशल अवार्ड गत वर्ष आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएका एन्फाका उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो ।  खेलकुद पत्रकार मञ्चले गरेको कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ ल इयरको रुपमा सम्मान गरिएको थियो । १२ औं दक्षिण एशियाली खेलकुदमा जुडोबाट स्वर्ण जितेकी फूपू ल्हामू खत्री उत्कृष्ट महिला खेलाडी, पिपुल्स च्वाइस अवार्ड टेवलटेनिसकी नविता श्रेष्ठले हात पारेकी छिन् । उत्कृष्ट पारा एथ्लिट अवार्डमा पारा तेक्वान्दोकी सिता भण्डारी अवार्ड हात पारेकी छिन् ।

उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी तथा पिपुल च्वाइस अवार्डका विजेतालाई नगद ५० हजारसहित पल्सर मोटरसाइकल प्रदान गरिएको थियो। उत्कृष्ट पारा एथलेटिक्सको अवार्ड, उत्कृष्ट प्रशिक्षक र युवा वर्ष खेलाडीका विजेतालाई नगद ५० हजार प्रदान गरिएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg