Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पेनाल्टीको साहारामा मकवानपुर–११ लाई उपाधी

P1-1553952179.JPG

विजेता मकवानपुर–११

१६ चैत, हेटौँडा । पेनाल्टीको साहारामा मकवानपुर–११ ले हेटौँडामा भएको दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी हातपारेको छ । शनिबार फेरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा पेनाल्टीको सहारामा मकवानपुर–११ २–१ गोल अन्तरले विजयी भएको हो । 
खेलको पाँचौ मिनेटमा यानिक ओनाले टिमको तर्फबाट खाता खोली डाफिन्सलाई अग्रता दिएपनि त्यो खुशी धेरैबेर टिक्न सकेन । खेलको ९ औं मिनेटमा पाएको पेनाल्टी मकवानपुरका योगेट गुरुङले सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको अन्तिम समयसम्म दुबै टिमबाट जितका लागि संघर्ष भएपछि ८२ मिनेटमा पुनः मकवानपुरले पेनाल्टी पायो । योगेश गुरुङले पेनाल्टीको सदुपयोगमा दोस्रो गोल गर्दै टिमलाई उपाधी जिताउन सफल भए ।
खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैँया प्राप्त गरे । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ७५ हजार रुपैँया प्राप्त गरे । बराल नै उत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद बिस हजार रुपैँया प्राप्त गरे । मकवानपुरका योगश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । दाफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट सवैले जनही नगद बिस÷बिस हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद आठलाख रुपैँया र उपविजेताले नगद चारलाख रुपैँया प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

P2-1553952364.JPG

उपविजेता डाफिन्स


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार