Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बिरगंज युनाईटेड निजगढ गोल्डकपको सेमिफाईनमा

20190408_181908-1554735330.jpg

प्रभात तिमल्सिना
२५चैत,निजगढ
। निजगढमा जारी नेपाल आईस पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा हर्दि युवा समाज चितवनलाई् पराजित गर्दै बिरगंज युनाईटेड फुटबल क्लबले सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ । 

निजगढ नगरपालिका —४ पुरानो निजगढ स्थित कछाडीया खेल मैदानमा  भएको खेलमा हर्दि युवा समाज चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै बिरगंज युनाईटेड प्रतियोगिताको सेमिफाईनालामा प्रवेश गरेको हो । 
बिरगंज युनाईटेड सेमिफाईनालामा पुयाउन खेलको २२ औ मिनेटमा बिबेक चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 
पहिलो हाफमा १ गोलको अग्रता लिएको बिरगंजको लागी दोश्रो हाफको ६५ औ मिनेटमा अछेलाल कुमरले गोल गर्दै टिमको अग्रता दोब्बर गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टिमका रुपक लामाले घोषित भएका छन । जारी प्रतियोगिताको भोलिको खेल आयोजक निजगढ युवा क्लव र साविक बिजेता बारा ११ बीच हुने आयोजकले जनाएको छ ।

बारा,पर्सा,मकवानपुर,चितवन,सर्लही र महोत्तरीका बिभिन्न ८ क्लबहरुले प्रतिस्पर्धा रहको प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैया सहित ट्रफी प्राप्त गर्ने छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार