२६ चैत, काठमाडौं । म्यानमारमा जारी महिला ओलम्पिक फुटबलको दोस्रो चरणको छनोट अर्न्तगत समुहचरणको अन्तिम खेलमा नेपालले आज ईण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
दुबै टोली इण्डोनेसिया र नेपाल यसअघिका दुवै खेलमा भारत र आयोजक म्यानमारसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकाले आज सान्त्वना जितको खोजीमा मैदान उत्रनेछन् । फिफा बरियतामा नेपालभन्दा १७ स्थान माथि रहेको ईण्डोनेसिया नेपालका लागि नौलो प्रतिद्वन्द्वी हो । म्यानमारको बाथु स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने ३ बजे दुई टोलीबीच प्रतिस्पर्धा सुरु हुनेछ ।
नेपाल आयोजक म्यानमार र भारतलाई समान ३–१ ले नतिजा सुम्पिएको थियो भने ईण्डिोनेसिया भारतसँग २–० तथा म्यानमारसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो । पौने ३ बजे नै आयोजक म्यानमार र भारतपनि आमने सामने हुनेछन् । सो खेलले समुह एबाट तेस्रो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ ।
समान ६ अंक भएपनि म्यानमार गोल अन्तरमा शीर्ष स्थामा रहेकाले बराबरीले मात्र पनि आयोजकलाई अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । भारतलाई भने स्पष्ट जितको आवश्यकता छ ।
साभार : कान्तिपुर
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















