८ मंसिर, हेटौंडा । साहारा ग्याँस उद्योगले हेटौँडाको नापी कार्यालयमा भएको आगलागीमा घाइते हरूको उपचार खर्च व्यहोर्नेे भएको छ । चौतर्फी दवाव पछि गत कार्तिक १० गतेको घटनामा घाईते भएका विरामीहरुको उपचार खर्च व्यहोर्नेे प्रतिबद्धता व्यक्त गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघमा भएको अन्तरक्रियामा बोल्दै उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले उपचारको प्रतिवद्धता व्यक्त गरेका छन् ।घिमिरेले आगलागीको कारण साहाराको सिलिण्डरको मात्र दोषले नभएको भन्दै घटनामा पीडितहरुको उपचार खर्च बापत कम्पनीले ७ लाख रुपैँया दिने बताए ।
घाइतेहरुलाई थप उपचारमा समेत लाग्ने खर्च विमा रकम मार्फत भुक्तानी गरिने बताउँदै उनले विष्फोटबाट भएको भौतिक क्षतिको समेत क्षतिपुर्ति गरिने बताए । उनले हेटौँडामा साहारा ग्यासको प्रयोगकर्ता धेरै भएकोले घटना हुँदा साहाराको ग्यास परेको समेत बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको उपस्थितमा भएको छलफलमा पीडित, राजनीतिक दलका भातृ संगठन लगायतले पछिल्लो समय भएका घटनामा साहारा ग्याँसका सिलिण्डर पाईएकाले सावधानी अपनाउन उद्योग संचालकको ध्यानाकर्षण गराएका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















