Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

दाल भात तरकारी टोली हेटौँडामा

56819078_1238623116314901-1554999874.jpg

 २८ चैत, हेटौँडा । चलचित्र प्रचारप्रसारका लागी नेपाली चलचित्र दाल भात तरकारीको टोली हेटौंडामा आइपुगेका छ ।
 चलचित्र निमार्ण टोलिले बिहिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वको झापाबाट सुरु भएको प्रचार प्रसार यात्रा हेटौंडामा आइपुगेको जनाएको छ  । 
पत्रकार सम्मेलनमा चलचित्र प्रस्तुतकर्ता किरण केसीले पोष्टर सार्वजानिक गरेका थिए ।  पोष्टर सार्वजानिक  गर्दै प्रस्तसतकर्ता  केसीले यस चलचित्र शत्रु गते भन्दा उत्कृष्ट रहेको बताए ।
पत्रकार सम्मेलनमा चलचित्रका कलाकार हरिवशं आचार्य ,शिवहरि पौड्याल, आँचल शर्मा लगायतका कालाकारले चलचित्रको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, होटेल एशोसिउसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, निर्माता ÷ कलाकार सुशान्त कुमार श्रेष्ठ लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । ५१ दिन छांयाकन गरेको यस चलचित्रमा २ करोड भन्दा माथि लगानी रहेको आज बिहिबार  हेटौंडामा पोष्टर सार्वजानिक  गरिएको र २९ गते चितवनबाट चलचित्रको  ट्रेलर  रिलिज गरिने निमार्ण पक्षले जनाएको छ 
चलचित्र शुद्ध नेपाली कथामा आधारीत रहेको बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार