Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

महोत्सवमा विहिबारदेखि कुस्ती खेल हेर्न पाईने

images-1479912566.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरे खेल इतिहासमा पहिलो पटक विहिबारदेखि हेटौंडामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ मा हेटौंडामा अन्तर्राष्ट्रिय पुरुष तथा महिला कुस्ती प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल र भारतबाट प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाउँदैछन् ।
खुलारुपमा हुने प्रतियोगितामा दक्षिण एसियाली खेलकुदमा ख्याति प्राप्त खेलाडी हुने बताइएको छ । ‘दक्षिण एसियामा ख्याति प्राप्त खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् । हामीले प्रतियोगिताको आन्तरिक तयारी पूरा गरिसकेका छौं’, आयोजक समिति प्रथम उपाध्यक्ष सविन भट्टाचार्यले भने । उनका अनुसार हेटौंडा–१० स्थित भुटनदेवी पार्कमा हुने प्रतिस्पार्धामा करिब २० जना खेलाडी सहभागी हुनेछन् ।
भारतको ख्यातिप्राप्त कलाकार सलमान खानको पछिल्लो फिल्म सुल्तानमा खेलेका कलाकारहरु प्रतियोगितामा सहभागी हुने बताइएको छ ।भट्टाचार्यका अनुसार स्वदेशीभन्दा विदेशी खेलाडी प्रतियोगितामा धेरै सहभागी हुनेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg