Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हेटौंडामा क्षितिज साँझ हुने

IMG_20190417_144718_1-1555514402.jpg

४ बैशाख, हेटौंडा। क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठानको आयोजनामा हेटौंडामा पहिलोपटक  क्षितिज साँझ कार्यक्रम हुने भएको छ । 

बुधबार न्युज क्लब नेपालमा भएको पत्रकार भेटघाटमा क्षितिज राज वैद्य साहित्य कला प्रतिष्ठान हेटौंडाले कार्यक्रमको बारेमा जानकारी गराएको हो।कार्यक्रममा बोल्दै  प्रतिष्ठान की अध्यक्ष निलम  वैद्यले पहिलो  प्रस्तुतिको रुपमा यहि बैशाख ७ गते हेटौंडाको पल्पसा हलमा ‘क्षितिज साँझ’ कार्यक्रमको आयोजना गर्न लागिएको बताइन। 

उनले बुवाको नामबाट ‘क्षितिज साँझ’ कार्यक्रम आयोजना गर्न लागिएको र क्षितिज साँझ’मा पीएम सेन्टरको प्रस्तुति रहने अध्यक्ष वैद्यले बताइन ।

पीएम सेन्टरका प्रमुख तथा स्थानीय कलाकार प्रमिन्द्र मर्हजनले कार्यक्रममा किरब २०  जना कलाकारले कविता, संगीत, हाइकु, गजल प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरिने बताए। कार्यक्रममा  रमेश गहतराज, कृष्ण यादव, मनोज शाही, प्रतिमा सापकोटा, पदम महर्जन लगायत अन्य कलाकार तथा गायक हरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार