Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वंशगोपालमा नयाँ कार्यसमितिको शपथग्रहण

20161126_084701-1480141444.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवनिवर्नचित पदाधिकारीहरुको शपथग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएको हो ।

संस्थाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, जिल्ला संघ प्रतिनिधीमा बासुदेव अधिकारी, सदस्यहरुमा श्यामप्रसाद भट्टराई, केशवप्रसाद अधिकारी, रामजी ढकाल, ढकप्रसाद गौतम, सूर्यपसाद दुलाल र हितकोष संयोजक एवम सदस्यमा खडानन्द चौलागाई निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा नवराज पौडेल, सदस्यमा दिलिप सुवेदी र हिरादेवी महर्जन चयन भएका छन् । केदारप्रसाद सापकोटा र गोपालचन्द्र भट्टराई हितकोष सदस्यमा निर्वाचित भएका छन् । 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष साधुराम चौलागाई, चौघडा सहकारीका कोषाध्यक्ष त्रिविक्रम मानन्धर, वडा नागरिक मंच हेटौडा  ६ का कृष्णप्रसाद सञ्जेल, नेकपा माओवादी केन्द्र हेटौडा –६ का अध्यक्ष श्रीराम पुडासैनी,  निर्वाचन समितिका सदस्य भीमसेन पौडेल, संस्थाका व्यवस्थापक लक्ष्मण सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेेका थिए ।

कार्यक्रम निर्वाचन समितिका संयोजक रमेशप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार