Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलः कोलकतामाथि राजस्थानको रोमान्चक जित

IMG_20190426_062503__01-1556241805.jpg

१३ वैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिगको विहिबार राति सम्पन्न ४३ औं खेलमा कोलकता नाइट राइडर्समाथि राजस्थान रोयल्सलले ३ विकेटको रोमान्चक जित निकालेको छ ।
१ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको राजिस्थानले ४ बल अगाडी ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा जोफ्रा आर्चरले चौका छक्का प्रहार गर्दै जित दिलाएका हुन् ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रन बनाउको थियो । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले अविजित ९७ रन बनाए । 
यस्तै आन्द्रे रसेलले १४ तथा नितीश रानाले २१ रनको योगदान गरे । साथै सुभमन गिलले २१ रन बनाए । राजस्थानका लागि वरुण आरोनले २ विकेट लिँदा ओसाने थोमस, जयदेव उनादकट र श्रेयश गोपालले एक÷एक विकेट लिए । 
जवाफी ब्याटिङमा उत्रीएको राजस्थानले चार बल बाँकी हुँदा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो । राजस्थानको जितका प्रागले ४७, अजिन्क्या राहाणे ३४, आर्चरले अविजित २७, सञ्जु सामसन २२, श्रेयस गोपाल १८, कप्तान स्टिभ स्मिथ २, बेन स्टोक्स ११ तथा स्टुवार्ट बिन्नी ११ रन बनाए ।
कोलकाताका लागि पियुश चावलाले तीन विकेट लिए ।  त्यस्तै सुनिल नारायणले २ विकेट लिँदा आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए । जितसँगै राजस्थान रोयल्स पुच्छारबाट एक स्थानमाथि उक्लिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार