Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फ्रेन्च कपको उपाधि माथि रेनेसको कब्जा

french-cup-1556422823.JPG

१५ बैशाख, हेटौँडा ।  फ्रेन्च कपको उपाधि माथि रेनेसले कब्जा जमाएको छ । शनिबार राति भएको फाइनल खेलमा रेनेसले  पेरिस सेन्ट जर्मेन(पिएसजी) लाई ट्राइब्रेकरमा ६का विरुद्ध ५ गोलले  पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो।
खेलमा पिएसजीका लागि नेइमार जुनियर तथा डानि अबलसले १।१ गोल गरेपनि हारलाई भने टार्न सकेन। स्टार खेलाडी पेर्सनेल किम्पाम्बेले आत्मघाती गोल गरेका थिए । उनले खेलको ४० औं मिनेटमा सो आत्मघाती गोल गरेका थिए। अर्का गोल पनि आत्मघातीनै भएको थियो । रेनेसका लागि खेलको ६६ औं मिनेटमा मेक्सरलेको बराबरी गोल फर्काए।

निर्धारीत ९० मिनेटको  खेल २–२ को बराबरीमा सकिएको पछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो 
पेनाल्टीमा नेइमारले गोल गरेपनि पिएसजीका क्रिस्टोफर एनकुन्कुले प्रहार गरेको पहिलो पेनाल्टी गोलपोस्टको बारमाथिबाट बाहिरिएपछि पिएसजी रेनेससँग ६का विरुद्ध ५ गोलले स्तब्ध भएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार