Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

महायज्ञबारे स्थानीय संघसंस्थासंग अन्तरक्रिया

१३ मंसिर, हेटौंडा । हेटौंडा-१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर संरक्षण समितिले अायोजना गर्न लागेको श्रीमद् भागवत ज्ञान महायज्ञबारे स्थानीय संघसंस्थासंग छलफल गरिएको छ । मंसिर २० गतेदेखि २८ गतेसम्म हुने महायज्ञलाई व्यवस्थित ढंगले संचालनका लागि मूल अायोजक समितिले छलफल गरेको हो । 
छलफलमा सहभागी स्थानीय सहकारी, विद्यालय, क्लव र नागरिक समाजका प्रतिनिधिहरूले महायज्ञमा अाफ्नोतर्फबाट अार्थिक, भौतिक र नैतिक सहयोगको प्रतिवद्घता व्यक्त गरेको महायज्ञका प्रवक्ता घमराज तिमल्सिनाले बताए । मेलाको प्रचारप्रसारका लागि सोमबारबाट ९ वटा समूह बनाई पर्चा, पम्प्लेटको काम थालिएको छ । 
महायज्ञ मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईंको अध्यक्षता भएको कार्यक्रममा समिति र उपसमितिका प्रतिनिधिको सहभागिता रहेको थियो । मन्दिरको स्तरोन्नती, मन्दिर क्षेत्रको तारवार, पुष्पबाटिका निर्माण, बेहुली कोठा, जन्ती बस्ने कोठाको निर्माण गर्ने उद्वेश्यले सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको अायोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg