Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

राज्यमन्त्री बानियाँद्वारा पदभार ग्रहण

FB_IMG_1480502117109-1480503627.jpg

१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । सपथग्रहण गरे लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा राज्यमन्त्री बानियाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।

त्यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त १० राज्यमन्त्रीलाई प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

व्यक्तिगत विवरण
नाम : इन्द्रबहादुर बानियाँ
जन्म स्थान : हर्नामाडि–४ दियावति
जन्ममिति : २०२७ साल भदौं १५ गते
हालको ठेगाना : हेटौँडा–५
सानोपोखरा/ललितपुर, धापाखेल–१
पिताको नाम : छेमबहादुर बानियाँ
माताको नाम : प्रेमकुमारी बानियाँ
निर्वाचन क्षेत्र : मकवानपुर क्षेत्र नम्बर १
प्राप्त मत : ११ हजार ८ सय ८८

अध्ययन : अाईकम
राजनीतिक यात्रा
२०४४ सालमा राजनीतिमा प्रवेश
२०५१ सालमा काँग्रेस महाधिवेशन
प्रतिनिधि
२०५२ सालमा नेविसंघ जिल्ला सहसचिव
२०५५ सालमा तरुण दल जिल्ला सचिव
२०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष
२०५६ सालदेखि निरन्तर महासमिति सदस्य
२०५८ सालमा नेपाली काँग्रेस जिल्ला सदस्य
२०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार
२०७० मंसिर ४ गते प्रत्यक्षतर्फबाट निर्वाचित संविधानसभा सदस्य

२०७२ मा नेपाली कांग्रेस जिल्ला सभापति निर्वाचित
सामाजिक क्रियाशिलता

उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग बाणिज्य संघ लगायत एक दर्जन संघसंस्थामा सल्लाहकार ।

FB_IMG_1480502141710-1480503628.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg