Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

च्याम्पियन्स लिगः टोटनह्याम पहिलोपटक फाइनलमा

13264580-7007517-image-m-1557364256.jpg

२६ वैशाख, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दाश्रो लेगमा डच क्लब अजाक्सलाई अवे गोलमा पराजित गर्दै टोटनह्याम फाइनलमा प्रवेश गरेको छ ।
बुधबारराति भएको लेगको दोश्रो खेलमा आश्चर्यजनक पुनरागमन गर्दै टोटनह्याम फाइनल प्रवेश गरेको हो । टोटनह्यामले समग्रमा ३–३ को बराबरी पछि अवे गोलको आधारमा लिभरपुलसँगको फाइनल भिडन्त पक्का गरेको हो । 
बुधबराको खेलमा अजाक्सले घरेलु मैदानमा पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई टोटनह्यामका लुकास मौराले ह्याट्रिक गरेर आफ्नो पक्षमा पारे । उनले खेलको ५५ औं, ५९ र ९० मिनेट पछि थपिएको अतिरिक्त समयको छैटौं मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा अजाक्सले पाँचौँ मिनेटमा अग्रता लिएको थियो । उसका लागी १९ वर्षीय कप्तान म्याथाइस डी लिग्टले गरेका थिए । यस्तै अजाक्सको अग्रतालाई ३५ औँ मिनेटमा गोल गर्दै हाकिम जियाचले दोब्बर पारे । तर त्यसपछि टोटनह्यामले लगातार तीन गोल गरेपछि अवे गोलका आधारमा अजाक्स सेमिफाइनलमा रोकियो । 
टोटनह्याम पहिलो पटक फाइनले प्रवेश गरेको हो । उसले उपाधिका लागी लिभरपुलसँग जुन १ मा फाइनल खेल्ने छ । 
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ ले पराजित गरेको थियो । (एजेन्सी)
 

lucas-moura-tottenham-102-1557364256.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार