१६ मंसिर, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बालगृहमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वस्थ्य जाँच गरिएको छ ।
नेपाल बाल संगठन मकवानपुरले बिहीबार आयोजना गरेको शिविरमा बालगृहमा वस्दै आएका बालबालिका एवं स्थानीय विद्यालयमा अध्ययनरत वालिवालिकाको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा गरी एकसय ३० जनाको स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै हेटौँडा सिमेण्ट उद्योग लिमिटेडका अध्यक्ष एवं नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले बालबालिकाको स्वास्थ्य राम्रो भएमा राज्यले स्वस्थ नागरिक पाउने बताउँदै असहाय बालबालिकालाई सहयोग गर्नु समाजका दायित्व भएको बताए ।
संगठनका कार्यबाहक सभापति रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक रामआधार पाण्डेले शिविर आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
शिविरमा डाक्टरहरु अनिलकुमार श्रेष्ठ, सुरज ढकाल, महमद जफर आलम, विजय खनाल र विकास भट्टराईले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा बालबालिकामा टाउको, आँखा, पेट, मौसमी विरामीहरु बढी संख्या भेटिएको कान्ति वालअस्पतालका बालरोग विशेषज्ञ अनिलकुमार श्रेष्ठले जानकारी दिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















