२९ वैशाख, हेटौँडा । मकवानपुर जिल्ला साइक्लिङ संघको आयोजनाका सम्पन्न मनकामना अपहिल साइक्लिङ च्यालेन्ज–२०७६ को उपाधि निर्दल केरुङले जितेका छन् ।
निर्धारित दुरी २० मिनेट ३५ सेकेण्डमा पूरा गर्दै केरुङ प्रथम भएका हुन् । उनले पुरस्कार स्वरुप नगद ९ हजार रुपैयाँ समेत प्राप्त गरे ।
यस्तै २० मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै विश्वास बिसी दोस्रो हुँदा अजय बस्नेत तेस्रो भए । उनले तोकिएको दुरी २१ मिनेट २० सेकेण्डमा पूरा गरे । दोस्रो भएका बिसीले नगद ६ हजार र तेस्रो भएका बस्नेतले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रथम, द्वितीय र तृतीय भएका तीनै जनालाई गोल्डस्टार जुत्ताका आधिकारिक विक्रेता गोर्खाली इन्टरप्राइजेजको तर्फबाट एक÷एक जोर जुत्ता उपहार समेत दिइएको थियो ।
मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठको अध्यक्षता एव्म गढी गाँउपालिका अध्यक्ष बिदुर हुमागाइँको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गढी गाउँपालिका–४ नम्बर वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, हेटौंडा जेसीजका कार्यकारीणी उपाध्यक्ष लिसेन वस्नेतसहित साइक्लिङ कोसंघका पदाधिकारीहरुको आतिथ्यता थियो । शनिबार बिहान सम्पन्न च्यालेन्जमा १५ जना प्रतियोगीले सहभागिता जनाएका थिए । फोटोः संगित श्रेष्ठको फेसबुक वालबाट ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









