१९ मंसिर, हेटौंडा । मकवानपुुरको विभिन्न ८ वटा गाविसमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माणका विषयमा समुुदाय अभिमुुखीकरण सुरु गरिएको छ ।राडो नेपालको सहजीकरणमा टियरफण्डको आर्थिक सहयोगमा समुुदायका नागरिकलाई भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण गर्न प्रेरित गर्ने उद्घेश्यले अभिमुुखीकरण थालिएको हो ।
मकवानपुुरको कोगटे, बुुढिचौर, इपापञ्चकन्या, सिस्नेरी, मकवानपुुरगढी, सुुकौरा, बुुढिचौर, इपापञ्चकन्या, बेतिनी र मन्थलीमा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण सम्बन्धि विविध जानकारी प्रदान गरिने कार्यक्रमका समुदाय परिचालन अधिकृत शिव चौलागाईले जानकारी दिए ।
कार्यक्रममा राडो तथा टियरफण्डका इञ्जिनियरहरुले भूकम्प प्रतिरोधि नमूूना घर निर्माण गर्ने तरिका, भूूकम्प प्रतिरोधि घर बनाउन ध्यान दिनुुपर्ने विभिन्न विषयमा समुुदायका नागरिकलाई प्रशिक्षण प्रदान गरिरहेका छन् । राडोले विनासकारी भूूकम्पले घर पूूर्ण रुपमा क्षति भएका मकवानपुुरका आठ गाविसका हरेक वडामा एक एक वटा दुुई कोठे भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण समेत गरिरहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद धितालले जानकारी दिए ।
राडोका सूूचना व्यवस्थापन अधिकारी विष्णुु धितालका अनुुसार संस्थाले मकवानपुुरको आग्रा र टिष्टुुङ गाविसमा यस अघि नै ३८ वटा भूूकम्प प्रतिरोधि नमूूना घर निर्माण गरिसकेको छ । ति गाविसका ५८८ भूूकम्पका लाभग्राहीलाई घर निर्माणका लागि २ लाख ५० हजार रूपैयाँ अनुुदान समेत उपलब्ध गराएको छ ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)