Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ सदस्यले स्वास्थ्य परिक्षणमा ६० प्रतिशत छुट पाउने

20161207_085525-1481091200.jpg

२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार जिल्लामा रहेका नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक र ल्यावले डाक्टरको सिफारिसका अाधारमा अाफ्नो ल्यावबाट हुने परिक्षणमा नेपाल पत्रकार महासंघका सदस्यलाई ६० प्रतिशत छुट दिने, महासंघले उपलब्ध गराएको नामावली अनुसार मेलानले छुटका लागि परिचयपत्र उपलव्ध गराउने जनाईएको छ ।

बाहिरी जिल्लामा परिक्षणका लागि पठाउनु पर्ने भएमा पूर्ण शुल्क लाग्ने समेत जनाइएको छ । सहमति पुस १ गतेबाट लागू हुनेछ ।

कार्यक्रममा बोल्दै मेलान केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवले मेलान मकवानपुरले गरेको काम उदाहरणीय भएको भन्दै यसलाई देशभर विस्तारका लागि पहल गर्ने बताए ।

चुरेहिल अस्पतालका प्रवन्धक रविरमण अधिकारीले ल्याव परिक्षणका साथै अन्य सेवामा पनि सहुलियतका लागि अस्पताल प्रशासनमार्फत पहलको प्रतिबद्धता व्यक्त गरे ।

मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले यो काम देशभरमै नयाँ भएको बताउँदै यसले संचारक्षेत्र र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य क्षेत्रमा भएका राम्रो कामको प्रचारप्रसार र विकृतिबारे उजागर गर्न समेत संचारकर्मीहरूलाई अाग्रह गरे ।

महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारू मगर, मेलान केन्द्रीय सदस्य रामबालक यादव, जिल्ला सचिव भुपेन्द्र गुप्ता, कोषाध्यक्ष रामकुमार इटेनी, विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीहरूको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार