२४ मंसिर, हेटौंडा । मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहले संयुक्त बार्षिकोत्सवमा पत्रकार, मिडिया तथा संघ संस्था सम्मानित भएका छन् ।
सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेबकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा कृषक समूहहरुले जिल्ला कृषि बिकास कार्यालय मकवानपुर, कृषि सेवा केन्द्र नामटार, नारि सीप सृजना केन्द्र, सहयोग सरोकार संस्था, टिम टिभी, पत्रकारद्वय रुपक कालिराज, जिवराज बख्रेललाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कृषक समूहहरु सियोनका अध्यक्ष मिरा स्याङ्गतान, शान्ति सृजना कन्यादेवीका अध्यक्ष कुमार छुमी, एकताका अध्यक्ष जयबहादुर थिङ्ग र हिमालका सचिव रामलाल थिङ्गले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्य तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नामटारका अध्यक्ष राजेन्द्र सिन्तान, नेकपा एमालेका प्रतिनिधी एवम् कालिका उच्च माबि नामटारका अध्यक्ष बुद्धीबहादुर मुक्तान, गाबिस कृषि बिकास समिति उपाध्यक्ष दुर्जबहादुर बिष्ट, शान्ति समिति नामटारका संयोजक कमल अर्याल, समाजसेवी लालबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत सञ्जय तिवारी, कृषि सेवा केन्द्र नामटारका प्रमुख अमरकान्त झा, सहयोग सरोकार संस्था धुलिखेलका केदार बजगाई, लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कृषि समूहका महिलाहरुले कृषि, समस्या, सम्भावनाबारे गित समेत प्रस्तुत गरेका थिए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)