२५ मंसिर, हेटौँडा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले संसदमा पेश भएको संशोधन प्रस्ताव राष्ट्रिय हितमा हुने गरी सच्याउनुपर्ने बताएका छन् ।
हेटौँडामा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै नेता भट्टराईले राजनैतिक गतिरोध अन्त्यका लागि संसदमा पेश भएको प्रस्तावलाई सबै पक्षको माग सम्बोधन र राष्ट्रिय हित हुने गरी संशोधन हुनुपर्ने बताए । उनले संशोधनका क्रममा संविधानसभाका समिति र आयोगले दिएको सुझाव अनुसार सच्याउन समेत सुझाव दिए । अहिलेको समस्याको समाधान संसदबाटै खोज्नुपर्नेमा केही दलले जनता जुधाउने काम गरिरहेको भन्दै उनले यसलाई रोक्न नयाँ शक्तिले पहल गरिरहेको बताए ।
सहमतिमा संविधान संशोधन गरी एक बर्षभित्र तीन तहको निर्वाचन एकसाथ गर्नुपर्ने सुझाव दिंदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले ठूला दलका शिर्षनेताहरुका गैरजिम्मेवार अभिव्यक्तिले समेत संघियता कार्यान्वयनमा समस्या आईरहेको बताए । ‘पूर्वमा झापा, मोरङ, सुनसरी र पश्चिममा कैलाली कञ्चनपुरमा एक रौं दिन्न भन्ने जस्ता अभिव्यक्ति उहाँहरुले दिंदा समस्या आएको हो ।’–उनले भने । नेपालमा भएका राजनैतिक परिवर्तनमा विदेशीलाई देखाउने काम भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालका राजनैतिक दललाई कमजोर देखाउने काम कतैबाट हुन नहुने बताए ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)