Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

संसद सुचारु हुने वातावरण तयार गर्नुस्ः सभामुख घर्ती

Prachanda-Onsari-1481349802.jpg

२५ मंसिर, काठमाण्डौं । सभामुख ओनसरी घर्तीले संसद सुचारु हुने वातावरण तयार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छिन् । उनले दलहरुबीचको छलफललाई तिब्रता दिएर संसद सुचारु हुने वातावरण बनाउन दाहाललाई आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान भएको छलफलमा सभामुखी घर्तीले विभिन्न विधयेक पारितको काम रोकिरहेको भन्दै यथाशिघ्र समस्या समाधानमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन् । करिव एक घण्टा भएको भेटमा प्रधानमन्त्री दाहालले अहिले देखिएको समस्या समाधानका लागि छलफल भईरहेकाले छिटै अवरोध हट्न बताए । उनले आगामी संसद बैठक अघि नै ठोस निष्कर्ष निकाल्ने ढंगले पहल भईरहेको भन्दै निकास निस्कनेमा सभामुखलाई विश्वस्त पारेका थिए ।

समस्या समाधनका लागि यसअघि सभामुख घर्तीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग समेत छलफल गरेकी थिईन् । एमाले, माले लगायतका केही दल अहिलेकै अवस्थामा संविधान संशोधन गर्न नदिने भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दल संसदमा पेश भएको प्रस्ताव पारित गराउने पक्षमा छन् । संशोधन प्रस्तावको विषयमा एमालेले संसद र सडक दुबैतर्फ आन्दोलन बढाउँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg