Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

क्रिकेट सँघ मकवानपुरमा बासुलाल श्रेष्ठ

prades-niti-4-1559739988.jpg

२२ जेष्ठ, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा बासुलाल श्रेष्ठ चयन भएका छन् । बुधबार हेटौँडामा भएको विशेष साधरणसभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 
सभाले उपाध्यक्षमा करन महत क्षेत्री, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा अनुपप्रसाद सेनुरीयालाई चयन गरेको छ । 
यस्तै संघका कार्यसमिति सदस्यहरुमा धिरज श्रेष्ठ, राजु गुप्ता, नवराज सापकोटा, विनोद प्रधान, प्रेम क्षेत्री, सञ्जयकुमार महर्जन, रविन गुरुङ, विनोद वाँनीया, कृष्णगोपाल श्रेष्ठ तथा अमित राई चयन भएका छन् ।
यसैगरी बुधबारको साधरणसभाले प्रदेश कार्यसमितिको लागि कृष्णगोपाल श्रेष्ठ, राजु गुप्ता, करनमहत क्षेत्री तथा प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ भने केन्द्रीय प्रतिनिधिको लागि दिपेन्द्र ढकाललाई चयन गरेको छ । 
प्रदेशसभा सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा मकवानपुर क्रिकेट सँघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगाएतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार