Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

महायज्ञमा आइतबारसम्ममा ३७ लाख संकलन

Mahayegya-1481461958.jpg

२६ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भईरहेको सप्ताह ज्ञान महायज्ञमा आइतबारसम्ममा ३७ लाख १६ हजार १ सय ९२ रुपैँया सहयोग संकलन भएको छ । महायज्ञमा आइतबारमात्रै १० लाख ६३ हजार २ सय १२ रुपैँया संकलन भएको छ । महायज्ञमा आइतबार हेटौँडा–१९ का जयराम कार्कीबाट १ लाख ७१ हजार १ सय ११, हेटौँडा–१९ का बलराम थापाबाट १ लाख ११ हजार १ सय ११, हेटौँडा–१९ का राजकुमार÷पार्वती बास्तोलाबाट २५ हजार ५ सय २५ रुपैँया, हेटौँडा–२१ का महेश ढकालबाट १० हजार १ सय ५, काठमाण्डौं महिनमोहन श्रेष्ठबाट १० हजार १ सय ५५, हेटौँडा–१९ का अमृत दुलालबाट १०हजार १ सय ५५, हेटौँडा–१९ का गोविन्द÷सावित्रि दुलालबाट ११ हजार ३ सय ५, हेटौँडा–१९ का कुमारसिं खड्काबाट ११ हजार ५ सय ७५ रुपैँया सहयोग प्राप्त भएको छ ।
यस्तै, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालबाट १० हजार १, हेटौँडा–२५ का रामबाबु बानियाँबाट ११ हजार ५ सय ५५, हेटौँडा–१९ का उद्धव बास्तोलाबाट ११ हजार १ सय ११, हेटौँडा–१९ स्थित चिसापानी वचत तथा ऋण सहकारीबाट १५ हजार १, हेटौँडा–१९ का उदयनारायण दंगालबाट १० हजार १ सय २० सहयोग प्राप्त भएको प्रचारप्रसार समिति सदस्य घमराज तिमल्सिनाले बताए । 
यस्तै, हेटौँडा–२१ का रामहरी पौडेलबाट १० हजार १ सय ६५, हेटौँडा–१९ का पार्वती लामिछानेबाट ११ हजार १ सय ११, हेटौँडा–१ का यदुनाथ ढुंगानाबाट ११ हजार १ सय ५, हेटौँडा–१९ का देवकुमार घिमिरेबाट १० हजार ५५, हेटौँडा–२० स्थित चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाबाट १० हजार ५, हेटौँडा–१९ का सरला अधिकारीबाट ११ हजार १ सय ११, हेटौँडा–१९ का रोशन सिल्वालबाट १६ हजार ५ सय रुपैँया सहयोग गरेका छन् ।
महायज्ञमा सिक्का तुलादानतर्फ हेटौँडा–१९ का गोमादेवी खतिवडाबाट १५ हजार ५ सय ६५, हेटौँडा–२१ का टिकादेवी अर्यालबाट १२ हजार २ सय १०, हेटौँडा–२१ का शारदादेवी मिश्रबाट १४ हजार ८०, हेटौँडा–१९ का सोममाया रानाबाट ११ हजार ३ सय ३० ले तुलादान गरेका छन् ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । महायज्ञ अन्तरगत पितृको सम्झनामा तस्विर राख्ने, सामुहिक व्रतवन्ध, पञ्चमी थन्क्याउने, सिक्का र धानमार्फत तुलादान गर्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg