Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रिमियर लिगको खेलतालिका सार्वजनिक

DdjGZw2f9nQkjqX0dl0V-1560474613.jpg

३१ जेष्ठ, हेटौँडा । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनका लागि खेलतालिका सार्वजनिक भएको छ । लिग व्यवस्थापनले बिहीबार तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको खेलतालिकाअनुसार आउँदो साउन २४ गते हुने उद्घाटन खेलमा उपविजेता लिभरपुल र बढुवा भएको क्लब नर्विच सिटी विच पहिलो खेल हुने छ ।
उपाधि विजेता म्यानचेस्टर सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेडसित खेल्दा तेस्रो भएर लिग सकाएको चेल्सीले पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
यसैगरी टोटनह्याम हट्सपरले एएफसी बर्नमाउथसित खेल्दा आर्सनलको पहिलो भिडन्त न्यूकासल युनाइटेडसित हुनेछ ।
यसपटक प्रिमियर लिगमा नर्विच, शेफिल्ड वेनस्डे र एस्टन भिल्लाको बढुवा भएको छ । लिगको इतिहासमा पहिलोपटक फेबु्रअरीमा क्लबहरुले विश्रामसमेत पाउनेछन् ।
फेबु्रअरी पहिलो सप्ताहन्त ८ फेबु्रअरीमा पाँच खेल र दोस्रो सप्ताहन्तमा फेबु्रअरी १५ तारिखमा पाँच खेल हुनेछन् । सन् २०१९–२० को सिजनमा कुल ३८० खेल हुनेछन् । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार