Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

महतको 'कांग्रेसको संक्षीप्त परिचय' पुस्तक बिमोचन

pustak-bimochan-1-1560518305.jpg

३१ जेष्ठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको संक्षिप्त परिचय झल्कने गरी संकलन गरेकोे नेपाली कांग्रेसको संक्षीप्त परिचय नामक पुस्तक विमोचन गरिएको छ । 
कांग्रेस सभापति शेर बहादुर देउवाले एक समारोहका बीच  पुस्तक बिमोचन गरेका हुन् । 
६० पुष्ठ रहेको पुस्तकमा, नेपाली कांग्रेसको इतिहास, बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण सम्शेर राणा, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुको जीवनी समेत राखीएको छ । 
कांग्रेसको नेतृत्वमा भएका आन्दोलन, विमान अपहरण, ओखलढुङ्गा काण्ड, जनकपुर बम काण्ड राष्ट्रिय मेलमीलापको निती, २०१७ सालमा राजा महेन्द्रको कु पछिको सशस्त्र संघर्ष लगायतका विषयमा किताबमा समेटीएको छ । 
कांग्रेसका बारेमा सहज जानकारी हासिल गर्न यो किताब उपयोगी हुने लेखक महतले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार