Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चिसापानीको महायज्ञमा ४५ लाख ४४ हजार संकलन

Mahayagya-Photo-1481629796.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि संचालन गरिएको महायज्ञ ४५ लाख रुपैँया दान संकलन गर्दै मंगलबार समापन गरिएको छ । मंसिर २० गतेदेखि २८ गतेसम्म भएको महायज्ञमा ४५ लाख ४४ हजार ४ सय १७ रुपैँया संकलन भएको हो ।

सबैभन्दा बढि दान गर्ने दाता भरत रोक्काको प्रमुख आतिथ्यता, प्रखर कथावाचक गणेशउपमन्यु ढकालको विशेष आतिथ्यता एवं मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दानबीरहरु जयराम कार्की, नवराज दुलाल, बलराम थापा, बसन्त लामिछाने, सुदिप अर्याल, यदुकुमारी दाहाल, रामकृष्ण घिमिरे, शिवम् सिमेन्ट्सका नायव महाप्रवन्धक मोहनलाल कर्ण, संयुक्त वडा कार्यालय हटियाका कृष्ण दाहाल, महायज्ञका सहसंयोजक ठाकुरदत्त खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञमा सबैभन्दा बढि दान गर्ने दाताहरुलाई बाजागाजासहित चिसापानीबाट हात्तिलेट, चौघडा, न्यूरेनी, नागस्वति, रंगशाला हुँदै कार्यक्रमस्थलसम्म परिक्रमा गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg