Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

IMG_20190624_073333-1561341129.jpg

९ असार, हेटौंडा। कतारलाइ पराजित गर्दै  अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नेपाली समय अनुसार सोमबार बिहान भएको  अन्तिम खेलमा एसियाली आमन्त्रित राष्ट्र कतारलाई कतारलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनालाइ क्वाटरफाइनलमा प्रवेश गराउन  खेलको चौथो मिनेटमा  लौटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रतस दिलाएका थिए । त्यस्तै ८२ औं मिनेटमा सर्जियो अग्युरोले गोल गरेर टिमलाई जिताएका छन। 

अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा भने पाराग्वेसंग १–१ गोलको बराबरी खेलेको थियो । समूह बी मा कोलम्बिया ९ अंकसहित शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुग्न सफल भएको छ भने अर्जेन्टिनाले ४ अंकसहित दोस्रो हुँदै क्वार्टरफाइनलमा पुग्दा  पाराग्वे २ अंकबाट तेस्रो भयो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार