१० असार, हेटौँडा । ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको टुङगो लागेको छ ।
मंगलबार विहान भएको खेलमा उरुग्वेले चिलीलाई १–० ले हराउँदै समूह ‘सी’ को विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
यता जापान भने इक्वेडरसँग १–१ को बराबरीमा रोकिएपछि समूह चरणबाट बाहिरिएको छ । तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीका रुपमा पेरू र पाराग्वे क्वाटरफाइनल पुगेका छन् ।
समूह ‘ए’ बाट ब्राजिल विजेता र भेनेजुएला उपविजेता बन्दा ४ अंक जोडेको पेरु तेस्रो स्थानमा रहयो । समूह ‘बी’ बाट कोलोम्बिया शत प्रतिशत जितसहित पहिलो र अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहयो । समूह ‘सी’ मा उरुग्वे शीर्षस्थानमा रहँदा चिली दोस्रो स्थानमा रहयो । जापान २ अंक जोडेपनि गोल अन्तरमा पाराग्वेभन्दा पछाडी रहयो ।
क्वाटरफाइनलका खेलहरुः
क्वाटरफाइनल १ – ब्राजिल विरुद्ध पाराग्वे
क्वाटरफाइनल २ – भेनेजुएला विरुद्ध अर्जेन्टिना
क्वाटरफाइनल ३ – कोलोम्बिया विरुद्ध चिली
क्वाटरफाइनल ४ — उरुग्वे विरुद्ध पेरु
(एजेन्सी)
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















