Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः पाकिस्तान शीर्ष ४ मा

Pakistan-Af-1561856673.jpg

१५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै पाकिस्तान शिर्ष ४ स्थानमा उक्लिएको छ । 
अफगानिस्तानलाई तीन विकेटले हराएको पास्तिानले जितका लागी अन्तिम ओभर सम्म कुर्नुप¥यो । यो जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ । 
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जदनले समान ४२–४२ रन बनाए भने रहमत साहले ३५ र इकरम अलिखिलले २४ रन बनाए ।
यस्तै बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाब रियाजले समान दुई–दुई विकेट लिए । 
जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य हासिल ग¥यो । खराब सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो । उसका ओपनर फखर जमान शून्य रनमा नै आउट भए ।
दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच ७२ रनको साझेदारी गरेपछि पाकिस्तान खेलमा फर्किएको थियो । बाबरले ४५ र इमाम ३६ रन बनाए । 
यस्तै पाकिस्तानका लागी वासिमले ४९, हरिस सोहेलले २७, मोहम्मद हफीजले १९, कप्तान सरफराज अहमदले १८,  वहाबले १५ र शदाब खानले ११ रन बनाए ।
अफगानिस्तानका लागि मुजीब उर रहमान  र मोहम्मद नाबीले दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । पाकिस्तानले ८ खेलबाट ९ अंक बनाउँदै शीर्ष चारमा पुगेको छ । अब उसले बंगलादेशसँग खेल्न बाँकी छ । (एजेन्सी)
 

Pakistan-Win-1561856674.jpg
wc_table_ocIAGN3VJ8-1561856675.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार