१ पुस, हेटौंडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मान गरेको छ ।
संघको शुक्रबार काठमाडौंमा भएको २५ औं साधारणसभाको अवसरमा जनकल्याणलाई संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट संस्थाको रूपमा सम्मान गरेको हो ।
जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले संस्थाका अध्यक्ष हिमाल पौडेललाई सम्मान गरेका थिए । सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिंदै अध्यक्ष पौडेलले सम्मानले संस्थालाई राष्ट्रिय पहिचान दिएको भन्दै सहकारी व्यवस्थापनमा थप काम गर्न जिम्मेवारी बढेको बताए ।
संस्थाले करिब ८ करोड ५० लाख रूपैयाँको कारोवार गरेको संस्थाका व्यवस्थापक प्रल्हाद शर्मा आचार्यले जानकारी दिए ।जनकल्याण मकवानपुरको उत्कृष्ठ सहकारी मध्ये पर्दछ । संस्थाले सहकारीको मर्म र भावना अनुसारको काम गरेको शेयर सदस्य राजेन्द्रप्रसाद चौलागाईले बताए ।
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...














-1782436668.jpg)



