Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बालकल्याणद्वारा पत्रकार महासंघलाई सहयोग

20161216_153905-1481896072.jpg

१ पुस, हेटौंडा । गैरसरकारी संस्था बालकल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा बालकल्याणले महासंघलाई फर्निचर सहयोग गरेको हो ।

महासंघ मिटिङ हलका लागि सहयोग गरिएको राउन्ड टेबुल र कुर्सी शुक्रबार एक कार्यक्रममा बालकल्याणका कार्यक्रम संयोजक प्रकाश खतिवडाले महासंघका पूर्व अध्यक्ष राममणी दाहाललाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै दाहालले बालकल्याण समाजले निकृष्ट बालश्रम  न्यूनिकरण, बालबालिका बेचबिखन नियन्त्रण लगायतका सामाजिक क्षेत्रमा काम गरेको भन्दै सामाजिक चेतना अभिबृद्धिमा दुई संस्था मिलेर काम गर्न सकिने बताए । उनले संचारकर्मीको क्षमता अभिबृद्धि र संस्थागत विकासमा बालकल्याणले पुर्याएको योगदानको प्रशंसा गरे ।

बालकल्याणका कार्यक्रम संयोजक खतिवडाले महासंघलाई संस्थागत विकासमा सहयोगको अवसर दिएकोमा अाभार अागामी दिनमा पनि सहकार्यका लागि तयार रहेको बताए । महासंघका उपाध्यक्ष गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याणका कार्यक्रम प्रवन्धक कमल फुँयाल, संरक्षण अधिकृत रामप्रसाद दाहाल, महासंघका सचिव कृष्ण सारू मगर, सदस्यहरू सुजन विडारी, गणेश दर्पण अधिकारीसहित संचारकर्मीको सहभागिता रहेको थियो ।

फर्निचरका लागि बालकल्याणले महासंघलाई एक लाख रूपैयाँ सहयोग गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg