Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवले लिए सपथ

6679-1562676050.jpg

२४ असार, हेटौँडा । प्रदेश ३ को खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव तथा सदस्यहरुलाई आज सपथ ग्रहण गराईएको छ ।
परिषद्का अध्यक्ष एवम् प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य सचिव सुर्यलाल भण्डारी तथा ५ सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । 
गतअसार ९ गते बसेको मन्त्रीपरिषदको बैठकले सदस्य सचिवमा भण्डारी र अन्य ५ जना सदस्यलाई नियुक्त गर्ने निणय गरेको थियो । 
परिषद्को सदस्यहरुमा दोलखाका बिकाश तामाङ, मकवानपुरका माधब तिमल्सीना, कल्पना शर्मा, काठमाण्डौकी ममिता श्रेष्ठ र चितवनका उत्तम गुरुङलाई मंगलबार सफथ ग्रहण गराइएको हो । प्रदेश खेलकुद बिकास परिषद्मा २१ सदस्य टोली रहने भएपनि अहिले ६ जनालाई नियुक्त गरिएको छ । 
सपथ ग्रहणपछि नव नियुक्त सदस्य सचिब सूर्यलाल भण्डारीले प्रदेश सरकारले दिएको प्रदेश खेलकुद विकासको जिम्मेवारीलाई पूर्णरुपले निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुरानो शैलिबाट खेल क्षेत्रको विकास सम्भव नभएको बताउँदै उनले प्रदेशको खेलकुद क्षेत्रको विकासको लागि नयाँ ढङ्गबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार