रोजिन श्रेष्ठ
४ पुस, हेटौंडा । रमा मानन्धर (लामिछाने) को स्मृतिमा पति राजेन्द्र मानन्धरले हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसलाई च्यानल गेट सहयोग गरेका छन् । चौघडा घर भई हाल ललितपुर, जावलाखेल बस्दै आएका बंशगोपाल माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समेत रहेका मानन्धरले सोमबार सहयोग गरेका हुन् ।
उनकी श्रीमति रमाको २०७३ साल कात्तिक १७ गते मुटुको शल्यक्रिया गर्ने क्रममा शहिद गंगालाल अस्पताल बाँसबारी काठमाडौंमा निधन भएको थियो । आफुले दिंवगत श्रीमतिको सम्झनामा ५० हजार बराबरको च्यानल गेट हस्तान्तरण गरेको उनले बताए ।
कार्यक्रममा खलःका उपाध्यक्ष राजेश मानन्धर, बंशगोपाल क्याम्पसका संस्थापक अध्यक्ष त्रिविक्रम मानन्धर, क्याम्पस प्रमुख रमेशप्रसाद लामिछाने, पूर्व शिक्षक विश्वराज शर्मा, गोकर्ण लामिछाने, गोकुल लामिछाने, सन्तोष लामिछाने, राजन मानन्धर, राजीव मानन्धर, प्राध्यापक, विद्यार्थी, कर्मचारी, अभिभावक, समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम मानन्धर खलः गुठी मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













