Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चिल्ड्रेन पार्कमा सुबिधा सम्पन्न पुस्तकालय स्थापना हुने

20161219_150633-1482152187.jpg

४ पुस, हेटौंडा । हेटौंडा-४ मा रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) मा सुबिधा सम्पन्न पुस्तकालयको स्थापना हुने भएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको व्यवस्थापनमा सञ्चालित चिल्ड्रेन पार्कमा सुबिधासम्पन्न पुस्तकालयको स्थापना गर्न लागिएको हो ।

चिल्ड्रेन पार्कमा रहेको भवनको तेस्रो तल्लामा सबै उमेर वर्गलाई लक्षित गरी सुबिधा सम्पन्न पुस्तकालयको स्थापना गर्न थालिएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी पुस्तकालयको बारेमा जानकारी दिइएको छ ।

अमेरीकामा बस्दै आएका मौसमी श्रेष्ठको नेपाल जर्नी नामक सहयोगी संस्थाले करीब ४५ लाखको लागतमा पुस्तकालय स्थापना थालिएको छ । यही फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पुस्तकालयको काम थालिएको ब्रम्हकुमार बिजयराज सिग्देलले बताए ।

हरेक प्रकारका करिब एकहजार दुईसय पुस्तक राखिने पुस्तकालयमा सबै उमेर, वर्ग समुहलाई अध्ययनको लागि सहयोगी बन्ने उनको विश्वास छ । करीब दश महिना अघिदेखि चिल्ड्रेन पार्कको व्यवस्थापन सम्हालेको सेवा केन्द्रले बाल उद्यानलाई विकास गर्दै ई–लाईब्रेरी समेत सञ्चालन गर्दै आएको छ ।

१२ ओटा कम्प्युटर रहेको इ–लाईब्रेरीमा कक्षा २ देखि १२ सम्मका बिद्यार्थीलाई आवश्यक पाठ्यक्रम समावेश गरीएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र चिल्ड्रेन पार्ककी ब्रम्हकुमारी बिष्णु दिदीले बताईन् । 

तस्बिर सौ.- पुष्पराज अधिकारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg