Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने

Gorkha-1482241894.png

५ पुस, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हुने दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने भएको छ ।
पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने दोस्रो हेटौंडा गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीजले प्रायोजकको भूमिका निर्वाह गर्ने मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार गोर्खा ब्रअरीजको टुवोर्ग मुख्य प्रायोजक र रेडबुल सहप्रायोजक रहने भएको छ । सम्झौतामा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी,  द्वितीय उपाध्यक्ष विशाल घोष तथा कम्पनीको तर्फबाट विक्री निर्देशक बैभब शर्मा, ब्रान्ड म्यानेजर सुवोध शर्माले हस्ताक्षर गरेका छन् ।
‘हामी अन्य व्यवसायिक संस्थाहरुसँग पनि सहप्रायोजनका लागि हस्ताक्षरको प्रक्रियामा रहेका छौं । पहिलो संस्करणभन्दा प्रतिस्पर्धात्मक र व्यवस्थितरुपमा प्रतियोगितालाई अगाडि बढाउने गरी तयारी गरिरहेका छौं’, प्रतिष्ठान अध्यक्ष खड्गीले भने ।
हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने आयोजक प्रतिष्ठान अध्यक्ष खड्गीले जानकारी दिए ।
प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः पाँचलाख र तीनलाख रुपियाँ नगदसहित ट्रफिको व्यवस्था गरिएको छ । विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका तयारी समेत तीब्ररुपमा भइरहेको बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार