१० साउन, हेटौँडा । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ ।
आर्सनलका मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीको स्थानमा खेल्ने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।
सेबलोसलाई आर्सनलसँगै स्पर्सले पनि अनुबन्ध गर्न खोजेको थियो । तर अन्तिम समयमा स्पर्सले इच्छा व्यक्त नगरेपछि प्रतिस्पर्धा हटेको थियो ।
२२ वर्षीय मिडफिल्डरले सन् २०१७ मा रियलसँग ६ वर्षको अनुबन्धन गरेका थिए । रियलले उनलाई बेच्ने भन्दापनि लोनमा दिने इच्छा जाहेर गरेपछि आर्सनलले अगाडी बढेको हो ।
गत सिजन रियलका लागि २३ खेल खेल्दै ३ गोल गरेका सेबलोसले त्यस समयमा ९२.६ प्रतिशत सफल पास खेलेका थिए । जिदानको रोजाइमा नपरेपनि रियलले उनलाई बेच्ने निर्णय भने गरेको छैन ।
आर्सनलले बिहीबारनै डिफेन्डर विलियम सालिबालाई पनि क्लबमा भित्र्याएको छ । (एजेन्सी)
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















