Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरमा २ हजार बालबालिका पोलियो खोपबाट बन्चित

Polio-1482397874.jpg

७ पुस, हेटौँडा । मकवानपुरका करिव २ हजार बालबालिका मासिक पोलियो खोप लगाउनबाट बन्चित भईरहेका छन् । खोप लगाउन मासिक रुपमा स्वास्थ्य संस्था पुग्ने गरेका करिव २ हजार बालबालिका पोलियो खोप नलगाई फर्कने गरेका हुन् । 
स्वास्थ्य संस्थाहरुले जिल्लामा पोलियो खोप नरहेको जानकारी दिने गरेको खोप लगाउन पुगेका आमाहरुले गुनासो गरेका छन् । दुई महिना लगातार पोलियो खोप लगाउन नपाईएको हेटौँडा–६ चौघडाकी सरिता खतिवडाले बताईन् । उनका अनुसार हेटौँडा हेल्थपोष्ट चौघडामा मंसिर र पुसमा खोप लगाउन जाँदा खोप नभएको भन्दै फिर्ता पठाएको छ । स्वास्थ्य संस्थाहरुले विसिजी खोप समेत महिना बिराएर लगाउने गरेका छन् । 
स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति महाशाखामा नै पोलियो खोपको मौज्दात नरहेको र यसको प्रभाव मकवानपुरमा पनि परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई बताए । उनका अनुसार विदेशबाट आपूर्ति गर्नुपर्ने खोप दुई महिनादेखि मौज्दात सकिएको हो । बिसिजि खोप भने खोप खेर गएर सरकारी खर्च दुरुपयोग नहोस् भन्ने उद्देश्यले देशभरी नै महिना विराएर लगाउने गरिएको जानकारी दिए ।
यसअघि पोलियो थोपा खुवाउने गरेकोमा गतबर्षदेखि पोलियो खोप लगाउन थालिएको छ । विभिन्न क्षेत्रलाई पूर्ण खोपयुक्त घोषणा गरिरहँदा बालबालिका खोप लगाउनबाट बन्चित हुनुपरेको भन्दै यथाशिघ्र खोपको व्यवस्था गर्न सेवाग्राहीको सरकारसँग माग छ ।

तस्विर : गुगल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार