Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडामा कुस्तीको बन्द प्रशिक्षण शुरु

prades-bajet-kharcha-5-1564318694.jpg

१२ साउन, हेटौँडा । नेपालमा हुने १३ औं साग खेलकुद प्रतियोगिताको लागि कुस्ती खेलको बन्द प्रशिक्षण हेटौंडामा सुरु भएको छ । आगामी मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाण्डौमा हुने कुस्ती प्रतियोगितामा सहभागीता जनाउन खेलाडि छनौटकालागी बन्द प्रशिक्षण शुरु गरिएको हो । 
नेपाल कुस्ती संघको आयोजनामा हेटौंडा ४ मा रहेको कभर्डहलमा खेलाडिहरुको बन्द प्रशिक्षण सुरु भएको हो । 
पहिलो चरणमा २ महिना हुने प्रशिक्षणको आइतबार नेपाल कुस्ती संघका उपाध्यक्ष एवम्् मुस्लीम आयोगका अध्यक्ष समिम मिया अन्सारीले उद्घाटन गरे ।
प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष अन्सारीले कुस्तीमा अहिले सम्म नेपालले स्वर्ण पदक विहिन रहेको  अवस्थामा आफनै देशमा हुने प्रतियोगिताबाट स्वर्ण सहित  अन्य पदक जित्ने लक्ष्यका साथ प्रशिक्षणमा सहभागिता जनाउँन खेलाडीहरुलाई आग्रह गरे । 
दुई चरणमा हुने प्रशिक्षणमा महिला र पुरुषगरी ४० जना कुस्तीवाज खेलाडिहरुले प्रशिक्षण गर्नेछन् । महिला र पुरुषको १० वटा तौल समुहमा विभाजन गरी प्रशिक्षण गराइने कुस्तीका मुख्य प्रशिक्षक ब्रम्हदेव प्रसाद यादवले जानकारी दिए । पहिलो चरणको बन्द प्रशिक्षणबाट प्रतिष्पर्धा गराई प्रथम हुने खेलाडिहरुलाई दोश्रो चरणको प्रशिक्षण प्रदान गरिने यादवल बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, नेपाल मुस्लीम संघका कोषाध्यक्ष जब्स मिया अन्सारी, केन्द्रिय सदस्य सानु लामा, हेटौंडा ४ नम्बर वडा अध्यक्ष नबिन सिग्देल लगाएतको उपस्थिती रहेको थियो ।  

prades-bajet-kharcha-7-1564318694.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

थप समाचार