Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी, लिभरपुल पराजित

16599590-7294629-image-a-1564376833.jpg

फोटोःएजेन्सी

१३साउन, एजेन्सी। इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा  इंगलिश प्रिमियर लिग फुटबल सुरु हुनुअघिको प्रिसिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा चेल्सी विजयी हुँदा आर्सनल र लिभरपुल पराजित बनेका छन  । 
आइतबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब रिडिङलाई ४–३ गोल अन्तरले हराएको हो ।रिडिङको मैदानमा चेल्सीलाई जिताउन मासोन माउण्टले दुई गोल गरे । यस्तै केनेडी र रोस बर्क्लीले १–१ गोल गरे । रिडिङका लागि जोश बारेट, माइकल मोरिसन र साम बाल्डोकले एक एक गोल गरे ।
त्यसैगरी  इमिरेट्स कपमा फ्रेन्च क्लब लियोंले आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको आर्सनलले ३५ औं मिनेटमा पिएरे एम्रिक आबुमियाङको गोलबाट सुरुवाती अग्रता बनाए पनि हार्न पुग्यो ।लियोलाई जिताउन दुवै गोल मौसा डेम्बेलेले गरे । डेम्बेलेले ६६ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् । 
त्यसैगरी अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपीयन च्याम्पियन लिभरपुल इटालीयन क्लब नापोलीसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुल नापोलीसँग ३–० गोल अन्तरले पराजित भएको हो । स्कटल्याण्डमा भएको खेलमा लिभरपुललाई स्तब्ध पार्न नापोलीका लोरेन्जो इन्सिग्ने, आर्काडुइज मिलिक र अमिन योनिसले समान एक–एक गोल गरे । युरोपियन च्याम्पियन लिभरपुलविरुद्ध नापोलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै जीत दर्ता गरेको हो।यो सिजन शुरु हुनु अगाडि भएको मैत्रिपूर्ण खेलमा लिभरपुल पराजित हुँदा लिभरपुललाई नयाँ सिजनको बारेमा फुटबm पण्डितहरुले अडकलबाजी काट्न थालिएको छ । 
 

LiverpoolNapoli28-07-1-1564376834.jpg

फोटोःएजेन्सी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार