Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१५ बर्ष मूनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक 

111-1564488032.jpg

१४ साउन, हेटौँडा । १५ बर्ष मूनिको साफ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  
भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा भदौको चार गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । 
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरी ५ राष्ट्रले सहभागिता जनाउन भएका छन् । २०१८ को उप–विजेता पाकिस्तानले यस पटक यो प्रतियोगिता नखेल्ने जनाएको छ । 
समूह चरणको नतिजाका आधारमा शीर्ष २ टिमकाबीचमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेलमा नेपाल र भारत खेल्नेछन् भने प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
उद्घाघटनकै दिनको दोस्रो खेल श्रीलंका र भुटानबीच हुनेछ । यसैगरी भदौ ६ गते नेपाल र श्रीलंका तथा भुटान र बंगलादेशले पनि खेल्नेछन् ।
यस्तै भदौ आठ गते बंगलादेश र श्रीलंका तथा भारत र भुटानबीच खेल हुनेछन् । भदौ १० गते नेपाल र बंगलादेश तथा भारत र श्रीलंकाले खेल्नेछन् ।
समूह चरणको अन्तिम खेलमा भदौ १२ गते नेपालले भुटानसँग तथा बंगलादेशले र भारतसँग खेल्नेछन् । गएको वर्ष काठमाण्डौमा भएको १५ बर्ष मूनिको साफ फुटबलमा नेपाल चौथो भएको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

थप समाचार