Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

माओवादी केन्द्रको कमिटि गठन तिब्र

Flag_of_the_Communist_Par-1482584567.png

९ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका अन्तरगत बसामाडी वडा नम्बर २६, २७, २८ र २९ संयुक्त वडाको भेला शनिबार समपन्न भएको छ ।

भेलाले भावी सम्मेलनका लागि पूर्णबहादुर वाईबा ईन्चार्ज रहेने गरि रुपेश बर्तौला संयोजक र ठेसाङ लामा सहसंयोजक रहने गरी ४५ सदस्यीय संयुक्त वडा आयोजक कमिटि गठन गरिएको हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिह पाख्रिन (पृथक) ले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा रविन्द्र भण्डारी, उमा उप्रती, बावुलाल बिक, घनबहादुर लामा, राममाया धुमी, पवनप्रसाद पराजुली लगायत रहेका छन् । संयुक्त वडा बसामाडीका ईन्चार्ज पूर्णबहादुर वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको पोलिटव्यूरो सदस्य एवम् मकवानपूर जिल्ला ईन्चार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपमहानगरपालिका सह–ईन्चार्ज ललित घलान, संयोजक कमानसिंह पाख्रिन (पृथक), केन्द्रिय आयोजक समिति सदस्य मानबहादुर लामा, डाक्टर सम्रमट तुम्बाहम्फे, जिलला आयोजक समिति सदस्य भीम थोकर, रोशन गोले लगायतकाको आतिथ्यता रहेको थियो ।

यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा नारायण लाल श्रेष्ठको संयोजकत्व रहने गरि ३५ सदस्यीय आयोजक कमिटि गडन गरिएको छ । जसको सहसंयोजकमा परमानन्द मिश्र, सदस्यहरुमा कमला कार्की, गोपीनि खतिवडा, सम्झना पोखरेल, लोकमान कोईराला, उमा रोक्का, आशिष ढुङ्गाना रहेका छन् । नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी 'छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटोंडा यपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डे, सहसंंयोजक विवेक राई, सल्लाहकार भीमप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg