१८ साउन, हेटौँडा । सर्जक सञ्जाल मकवानपुरले दिवंगत हुनुभएका मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा शनिबार शोकसभा गरेको छ ।
साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता तथा साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा भएको शोक सभामा साहित्यकार तिम्सिनाको असामहिक निधनले मकवानपुरको मात्र नभइ देशकै साहित्य क्षेत्रमा अपुरणीय क्षति भएको सहभागिहरुले उल्लेख गरेका छन् ।
सभामा सर्जक सञ्जाल मकवानपुरमा आबद्ध १३ भन्दा बढी साहित्यीक सँघ सँस्थाले शोक व्यक्त गरेका छन् । सभामा मकवानपुरका साहित्यकारहरुको सहभागिता रहेको थियो ।
तिम्सिनाको गत साउन १३ गते उपचारको क्रममा चितवनमा निधन भएको थियो ।
बिक्रम सम्बत २०३० साल कात्तिक २८ गते ओखलढुङ्गामा जन्मिएकी तिम्सिना आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष थिइन ।
हेटौंडा ३ लेवटस्थित बालउज्ववल माबिमा सहायक प्रधानाध्याध्यापक समेत रहेकी तिम्सिना भिम बिराग साहित्यक कला प्रतिष्ठानको कोषाध्यक्ष, श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालको कार्यसमिति सदस्य समेत रहेकी थिइन ।
उनका किनाराका आवाजहरु कविता सँग्रह २०५८ सालमा र अभ्यन्तर कथा सँग्रह २०७५ सालमा प्रकाशित भएका थिए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















