Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा गोल्डकप फुटबलको तयारी तिब्र

NUMERIC-FOR-ADVERTISEMENT-1482729377.jpg

११ पुस, हेटौंडा । हेटौंडामा हुने दोश्रो अन्तराष्ट्रिय गोल्डकपको मिति नजिकिदै जाँदा प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढाइएको छ ।

सुमन भोम्जजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको हो ।प्रतिष्ठान अध्यक्ष भेष खड्गीगीका अनुसार प्रतियोगिताको तयारी स्वरुप बिभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाडफाँड गरी कामलाई तिब्रता दिइएको छ । अहिले मैदानको काम तिब्र रुपमा अघि बढाइएको उनले जानकारी दिए ।

अध्यक्ष खड्गीका अनुसार मैदानमा पानी हाल्दै चौरलाई व्यवस्थि पार्ने काम अघि बढिरहेको छ ।नेपाली सेनाको सहयोगमा मैदानलाई थप सुद्रिढ र व्यवस्थित पार्ने सँगै मैदानलाई थप व्यवस्थित पार्नका लागि बार्नेकाम अघि बढाइने भएको छ । प्रतियोगितामा सहभागिता रहने टिमको टुंगो लागेसँगै अब थप गतिमा काम अघि बढ्ने उनले जानकारी दिए । अध्यक्ष खड्गीले भने ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ, प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसक्यो अब तयारी तीब्र रुपमा अगाडि बढ्छ ।’

प्रतियोगिताको प्रायोजन गोर्खा ब्रुअरीले गरेको छ । पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीले प्रायोजकको भूमिका निर्वाह गर्ने सम्झौंता भइसकेको छ । हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः पाँचलाख र तीनलाख रुपियाँ नगदसहित ट्रफि पाउँने छन् भने विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार