२५ साउन, हेटौँडा । हेटौँडा लेडि जेसीजको आयोजनामा भएको मिसेस मकवानपुर–२०१९ को विजेता सिमा तिमल्सिना घोषित भएकी छिन् । शनिबार सम्पन्न फाइनल राउण्डमा ११ प्रतिष्पर्धीलाई पछि पार्दै तिमल्सिनाले मिसेस हेटौँडाको ताज पहिरेकी हुन् ।
प्रतियोगितामा लिलु पुलामी मगर फष्ट रनरअप र माया घलान सेकेण्ड रनर अप घोषित भईन् । मिसेस हेटौँडाले नगद ३० हजार, फष्ट रनरअपले नगद २० हजार र सेकेण्ड रनअपले नगद १५ हजार रुपैँयासहित अवार्ड प्राप्त गरेका थिए ।
प्रतियोगितामा भ्युअर च्वाईस अवार्ड सिमा तिमल्सिनाले जित्दै नगद १० हजार रुपैँया हात पारिन् । मिसेस ट्यालेन्ट रोजी विडारी, डिसिप्लिन नितु दाहाल, फोटो जेनिक सुनिता तामाङ मानन्धर, बेष्ट स्माईल जानुका कार्की सापकोटा, फ्रेण्ड्ली अवार्ड अमिता चौधरीले हात पारेकी छिन् ।
त्यस्तै, बेष्ट कन्फिडेन्ट सिमा तिमल्सिना, बेष्ट स्किन एलिना मानन्धर, बेष्ट डान्स माया घलान, बेष्ट हेयर सपना लामा, क्रियटिभ निलम पुलामी मगर, पपुलर संगिता जोशी डंगोल र बेष्ट पर्सनालिटीको अवार्ड अस्मिता पराजुलीले हात पारेकी छिन् ।
प्रतियोगिताको प्रमुख निर्णायकमा निमेष निखिल, निर्णायकहरुमा सुष्मा थापा, मनिष शाक्य, राजकुमार श्रेष्ठ र डा. सचिता पौडेल रहेका थिए । नेपाल जेसीजका बर्ष २०१९ का राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यता एवं हेटौँडा लेडि जेसीजकी बर्ष २०१९ की अध्यक्ष सुष्मा लटौला खरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

















