२६ साउन, हेटौंडा। हेटौडामा पहिलो पटक गाईजात्रा बिषेश कार्यक्रम हुने भएको छ ।
लायन्स क्लब तथा लियो क्लबको संयुक्त सहकार्यमा आगामी भदौ २ गते हेटौडा ४ मा रहेको ओम्याक्स सिनेमा हलमा हास्य कलाकारहरुको उपस्थितिमा गाइजात्रा विषेश कार्यक्रम हुने भएको हो।
आइतबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै आयोजक लियो तथा लायन्स क्लबले नेपालका ख्यातिप्राप्त हास्य कलाकारहरुको उपस्थितिमा प्रदेश प्रदेशमा गाइजात्रा कार्यक्रम अन्तर्गत पहिलो पटक प्रदेश ३को राजधानी हेटौंडामा गाइजात्रा विषेश कार्यक्रम हुन लागेको जनाएको छ।
गाइजात्रा बिशेष कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्रीहरु राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने कार्यक्रम संयोजक अन्जन दाहालले बताएका छन्। कार्यक्रमबाट संकलित रकम समाजसेवाको कार्यमा प्रयोग गरिने र कार्यक्रममा करिब ४ सय जनाको सहभागीताको अपेक्षा गरिएको बताउँदै कार्यक्रमका लागि १ हजार रुपैया दरको टिकटको व्यव्स्था गरिएको छ दाहालले बताएका छन्।
हेटौंडाका विभिन्न स्थान जस्तै ओम्याक्स हल, नारायणी मल, हेटौंडा ४ स्कुलरोडमा रहेको विद्यार्थी पुस्तक पसल, हेटौडा सुपर मार्केट कफीबार, तास हाउस लगायतका स्थानमा टिकट पाइने आयोजनाले बताएको छ।
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...
२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...
२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...
२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...













-1782436668.jpg)




