Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिभरपुलले जित्यो सुपर कपको उपाधि

UEFA_Supe_B3hoKQqUjv-1565833461.jpg

३० साउन, हेटौँडा । लिभरपुलले यूईएफए सुपर कपको उपाधि चौथो पटक जितेको छ । लिभरपुलले चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा टुङिगएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेल लिभरपुलले ५–४ ले जितेको हो ।
टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा चेल्सीले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा उपाधि गुमाउनुप¥यो ।
खेलको ३६ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अगाडि रहेको चेल्सीविरुद्ध लिभरपुलले ४८ औं मिनेटमा खेल बराबरी गर्यो । उसका साडियो मानेले गोल गरेका थिए । खेलको ९५ औं मिनेटमा पुनः गोल गर्दै मानेले लिभरपुललाई अग्रता दिलाए । 
निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिउको थियो । अतिरिक्त समयको एक सय एक मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल बारबरीमा ल्याए । र टाईब्रेकरमा खेल लिभरपुलले आफनो पक्षमा पार्यो ।
प्रिमियर लिगमा पनि बलियो सुरुवात गरेको लिभरपुलले सुपर कपको उपाधि चौथो पटक उचाल्न सफल भयो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार