१९ पुस, हेटौडा । २० औं बेथान बिरता स्मृति दिवस मंगलबार जनयुद्धका प्रथम महिला सहिद दिलमाया योञ्जनको सम्झना गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मकवानपुरले राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जनयुद्धको क्रममा २५०० भन्दा बढी महिलाहरु सहिद भएर प्राप्त गरेको महिला अधिकारलाई सदुपयोग गर्ने दिन आएको भन्दै कार्यक्रममा वक्ताहरुले स्थानीय निर्वाचनमा महिलाहरुले आँट गर्नुपर्ने बताएका थिए । ३३ प्रतिशत अधिकारलाई उपयोग गर्न दक्षता बढाउनुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तानले महिलाका अधिकार संस्थागत गर्न अधिकारका पक्षधरहरु एकजुट हुनुपर्ने बताईन् ।
कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्रका संयोजक प्रेम बहादुर पुलामीले सहिदका सपना पुरा गर्न लाग्नुपर्ने भन्दै स्थानीय तहमा महिला नेतृत्व तयार पार्दै जानुपर्नेमा जोड दिए ।
अनेमसंघकी जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे, प्रमिला लामा अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन, रञ्जना श्रेष्ठ, सल्लाहकारी कमला श्रेष्ठ, सहिद परिवार राममाया पाख्रिन, शान्ता अधिकारी, कविता कठायत, नमूना गोले,प्रेस सेन्टर अध्यक्ष नानीमैया विष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...



-1779325788.jpg)
-1779325219.jpg)








-1778287066.jpg)




-1761227295-1778632336.jpg)