Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सोलिड्यारीटी २५ बर्षमा प्रवेश

१९ पुस, हेटौंडा । सोलिड्यारिटी इन्टरनेशनल उच्च माविले २४ वर्षपूरा गरी २५ वर्षमा प्रवेशको पूर्वसन्ध्यामा मंगलबार धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ ।

२०४९ सालमा स्थापना भएको बोर्डिङले १६ औँ पटक एसएलसी परिक्षामा सहभागिता जनाएकोमा ८ पटक जिल्ला टप गरेको र २०७३ सालको एसएलसीमा नेपाल दोस्रो हुन सफल भएको  विद्यालयले जनाएको छ । विद्यालयमा अध्ययन गरेका पाँचजना डाक्टर, केही इन्जीनियर र विभिन्न सेक्टरमा प्रमुख पदमा रही कार्य गरीरहेको विद्यालयका प्राचार्य रिना आचार्यले बताइन् ।

विद्यालयले २५ वर्ष मनाउने क्रममा विभिन्न बाधा व्यवधान आए पनि निरन्तर शिक्षाको अभावमा रहेका विपन्न वर्गका छोराछोरीलाई शिक्षा दिन निरन्तर काम गरिरहेको विद्यालयका संस्थापक ऋषिराम आचार्यले बताए ।

कार्यक्रममा चितवन जिल्लाका  वरिष्ठ पाष्टर सुकदेव गिरी, विद्यालयका निर्देशक निमटोल्मा आचार्य, प्रशान्त पाख्रिन, पाष्टर रामचन्द्र प्याकुरल, मानबहादुर लामा, भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार