Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

इंग्लिस प्रिमियर लिगः म्यान्यु घरेलु मैदानमा पराजित

Man-Utd-vs-Crystal-Palace-1566699331.jpg

८ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडको खराब प्रदर्शनले निरन्तरता पाएको छ । म्यान्यु शनिवारराति सम्पन्न आफनो तेश्रो खेलमा पराजित भएको छ । 
घरेलु मैदानमा शनिवारराति सम्पन्न आफनो तेश्रो खेलमा म्यान्यु क्रिस्टल प्यालेससँग पराजित भयो । यसअघि पहिलो खेलमा चेल्सीलाई ४–० ले पाराजित गरेर शानदार सुरुवात गरेको म्यान्यु दोश्रो खेलमा उल्भस युनाईटेडसँग बराबरमिा रोकिएको थियो । 
क्रिस्टल प्यालेसको जितका लागी डिफेन्डर प्याट्रिक भान आनहोल्टले इन्ज्युरी समयमा महत्वपूर्ण गोल गरे । यसअघि पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै जोर्डन आयुले प्यालेसलाई अग्रता दिएका थिए । 
दोस्रो हाफको ७० औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाएको थियो । तर मार्कस रासफर्डको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।
यस्तै म्यान्युका मिडफिल्डर ड्यानीएल जेम्सले निर्धारित समयको २ मिनेट समय बाँकी रहँदा बराबरी गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्यालेसविरुद्ध हार टार्ने देखिएको थियो । तर काउन्टर अट्याकमा आनहोल्टले गोल गरेपछि म्यान्यु पुरै निरास बन्यो । 
यो नतिजासँगै युनाइटेड र क्रिस्टल प्यालेस दुबैको ३ खेलमा ४–४ अंक भएको छ । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार